भारत / चीन / सार्क « Khabarhub

भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति

काठमाडौँ– भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ । औषधि नियामक सीडीएससीओले कोरोनाविरुद्धको खोप आयात गर्न निजी तथा राज्य सरकारलाई अनुमति दिनुका साथै आयात निर्देशिका जारी गरेको छ । आयातकर्ता तथा उत्पादकले कारोनाविरुद्धको खोप आयात गर्न सीडीएससीओले तीनवटा अवस्थाहरु प्रदान गरेको छ…