भारत / चीन / सार्क « Khabarhub

भारतमा नयाँ रेकर्ड : एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु

काठमाडौँ– भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा…