Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि (शनिबार) चैत्र २१ मा भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २४ लाख…