भारत / चीन / सार्क « Khabarhub

बायोएनटेकबाट १० करोड खोप किन्ने चीनको फोसन फर्माको तयारी

एजेन्सी– चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कम्तीमा १० करोड डोज कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर, यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ । चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउने कार्य गरिरहेको छ । विश्वकै सर्वाधिक जनसंख्या…