भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…