भारत / चीन / सार्क « Khabarhub

अफगान सुरक्षा कारबाहीमा ९ तालिबान लडाकू मारिए

एजेन्सी– अफगान सुरक्षाबलले गरेको कारबाहीमा नौ तालिाबानी लडाकू मारिएका छन् । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारवाहीको क्रममा अन्य आठ लडाकू घाइते भएका…