भारत / चीन / सार्क « Khabarhub

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती

काठमाडौँ-  नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउन नेपाली कांग्रेसका नेता शाही मुख्यरूपमा लागि परेको आरोप लगाउँदै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले मंगलबार रिपोर्ट प्रकाशित गरेपछि उनले विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएका हुन् । नेपाली भूमि मिचेको…