भारत / चीन / सार्क « Khabarhub

भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित

काठमाडौँ - भारतको ओडिशामा भारी वर्षापछिको बाढीले कम्तिमा १७ जनाको मृत्यु भएको छ । छत्तीसगढ, झारखण्ड र ओडिशामा भएको भारी वर्षापछिको बाढीले १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । महानदीसहितका अरु नदीमा आएको बाढीले राज्यका २० जिल्लाका हजारौँ मानिस प्रभावित भएका छन् । बाढी र डुबानले कयौँका घरमा खाद्यान्न र सफा पानीको…