भारत / चीन / सार्क Archives | Page 260 of 339 | Khabarhub Khabarhub

भारतमा एकै दिन २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतमा एकै दिन २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख २९ हजार ५७७ पुगेको छ । यस्तै एकै दिन ४२४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार १०३ पुगेको छ ।…