Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको हो । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । पछिल्लो…