Live on
Your Voice, Your Power
बुहान– कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको बुहान शहरमा पुन: संक्रमितहरु फेला परेका छन् । अप्रिल ३ पछि वुहानमा पहिलो पटक सोमबार ५ जना नयाँ संक्रमित फेला परेका हुन् । चिनियाँ अधिकारीहरुले फेला परेका पाँचैजना नयाँ संक्रमित शुरुमा फेला परेको आवासीय क्षेत्रकै रहेको बताएका छन् । कोरोनाभाइरस संक्रमितको संख्या नगण्य हुँदै गएपछि चीनले पछिल्लो…