भारत / चीन / सार्क « Khabarhub

बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण, नवजात शिशुसहित १४ मारिए

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मारिएका छन्। उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ। शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको  जनाइएको छ । हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बीबीसीलाई त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना…