Live on
Your Voice, Your Power
भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै लकडाउनको नियममा बस्न आह्वान गरेका छन् । आइतवार रेडिओबाट गरिएको सम्बोधनमा मोदीले सम्बोधनमा मोदीले सामाजिक दूरी पालना गर्न र सार्वजनिक स्थलमा थुक्ने बानी रोक्न आह्वान गरे। "हाम्रो शहरमा, हाम्रो गाउँमा, हाम्रो सडकमा, हाम्रो कार्यालयमा कोरोनाभाइरस आइपुगेको छैन र त्यसैले अब आउँदैन भन्ने विश्वास लिएर अतिआत्मविश्वासी नहुन आह्वान…