भारत / चीन / सार्क « Khabarhub

बलोचिस्तानमा भएको बम विष्फोटमा सेनाका मेजर मारिए

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको बम विष्फोटनमा परी पाकिस्तानी सेनाका मेजरको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको राजधानी क्वेटा शहरमा भएको बम विष्फोटमा कार्यक्षेत्रमा खटिएका सेनाका मेजर अनवर ककरको ज्यान गएको हो । उनी पाकिस्तानी सेनाको १२ औँ कोरमा आबद्ध रहेको बलोचिस्तान पोस्टले जनाएको छ । समाचरमा जनाइएअनुसार उनी चढेको सवारीलाई लक्षित गरी चुम्बकीय बम…