भारत / चीन / सार्क « Khabarhub

कोरोनाको संक्रमण फैलिएको धार्मिक सभामा १९ नेपाली रहेको भारतीय सञ्चारमाध्यमको दाबी

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ । भारतीय सञ्चारमाध्यम द इकोनोमिकका अनुसार १ देखि १५ मार्चसम्म चलेको सभामा नेपालसहित १६ देशका नागरिक सहभागी थिए । तर अहिलेसम्म नेपालका कुन-कुन ठाउँका व्यक्ति सहभागी थिए भन्ने बारेमा भने अहिलेसम्म…