भारत / चीन / सार्क Archives | Page 307 of 325 | Khabarhub Khabarhub

बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा

एजेन्सी– भारतको विहार सरकारले वृद्ध आमाबुवाको सेवा र हेरचाह नगर्ने सन्तानलाई जेल सजाय हुने घोषणा गरेको छ । बिहारमा सत्ता सञ्चालन गरिरहेको नीतीश कुमारको सरकारले वृद्धबृद्धाको सामाजिक सुरक्षाका लागि महत्वपूर्ण फैसला गरेको हो । नयाँ घोषणासँगै सरकारले अब कानून ल्याउने छ जसमा बृद्ध आमाबुवाको सेवा गर्नु सन्तानका लागि अनिवार्य गरिएने व्यवस्था राखिएको छ । आमाबुवाको…