भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानले आतंकवादलाई सहयोग गरेको भन्दै जेनेभामा बिरोध

नयाँ दिल्ली– संयुक्त राष्ट्रस संघीय मानवअधिकार काउन्सिलको ४३ औं सत्र स्विजरल्याण्डको जेनेभामा जारी रहँदा 'ब्रोकन चेयर स्मारक' नजिकै 'पाकिस्‍तानी सेना अन्तर्राष्‍ट्रिय आतंकवादको केन्द्र' भन्दै पोस्टर टाँसिएका थिए । पोस्टर लगाएको देशका अल्पसंख्यकहरूले विश्वव्यापी आतंकवादको केन्द्रविन्दू भएकोमा पाकिस्तानी सेनाको भर्त्सना गरेका थिए । पाकिस्तानी अल्पसंख्यकहरूले प्रदर्शन गरेका पोष्टरहरू मार्फत संयुक्त राष्ट्रसंघले इस्लामाबादबिरूद्ध कडा कारबाही गर्न तथा…