भारत / चीन / सार्क Archives | Page 311 of 325 | Khabarhub Khabarhub

सेनाको कारबाहीमा अफगानिस्तानमा तीन लडाकु मारिए

अफगानिस्तान– उत्तर अफगानिस्तानको बाल्ख प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानविरुद्ध सेनाले गरिरहेको सैनिक कारवाहीका क्रममा ३ लडाकु मारिएका छन् । बाल्ख प्रान्तका गाउँहरुमा रहेको तालिाबन लडाकुलाई लखेटी ती गाउँलाई मुक्त गर्ने अभियानअन्तर्गतको सैनिक कारवाहीका क्रममा अन्य २० जना घाइते भएका छन् । पछिल्लो सैनिक कारवाही अन्तर्गत तालिबान लडाकुका साथबाट हतियार तथा सवारीका साधन समेत बरामद गरिएको…