Live on
Your Voice, Your Power
काठमाडौं - अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ । यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग भइरहेका ३३…