भारत / चीन / सार्क « Khabarhub

ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तान– पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोरस्थित एक कारखानामा ग्यास सिलिण्डर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । “लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,” पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा…