Live on
Your Voice, Your Power
भारत– भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सोमबार सबै २८८ सिटका लागि मतदान भइरहेको छ। हरियाणा विधानसभाको कार्यकाल नोभेम्बर २ मा समाप्त…