भारत / चीन / सार्क « Khabarhub

भारतमा वर्षा र बाढीको ताण्डव

एजेन्सी– भारतको अधिकांश स्थानमा शनिबारदेखिको भारी वर्षा आइतबार पनि जारी छ । भारी वर्षासँगैको बाढी र पहिरोका कारण भारतभर सयौंको ज्यान गइसकेको छ । भारतको मौसम पूर्वानुमान विभागले हिमाचल प्रदेश, चण्डिगढ, गुजरात, हरियाणा, उत्तरप्रदेश, राजधानी दिल्ली, पञ्जाब, उडिशा, झारखण्ड, बिहार, छत्तिसगढ, तामिलनाडू, पोण्डिचेरी, पश्चिम बंगाल, उत्तराखण्डलगायतका अधिकांश स्थानमा आइतबार पनि भारी वर्षा हुने जनाएको छ ।…