भारत / चीन / सार्क Archives | Page 333 of 343 | Khabarhub Khabarhub

विष्फोटका प्रत्यक्षदर्शीले भने– मानिसहरुको शव टुक्रा–टुक्रा अवस्थामा यताउति छरिएका थिए

काठमाडौं– श्रीलंकामा आइतबार विहान भएको श्रृंखलाबद्ध विस्फोटमा २०७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकाको समाचार संस्था डेलिमिर एलकेले जनाए अनुसार घटनामा ४५० भन्दा धेरै घाइते भएका छन् । श्रीलंका सरकारका अनुसार श्रृंखलाबद्ध विस्फोट आत्मघाती हमलाकारीले गराएका थिए । जसको योजना विदेशमा रचिएको थियो । श्रीलंकाली रक्षामन्त्री आर विजयवर्धनलाई बीबीसीले उदृत गर्दै भनेको छ,‘यो आत्मघाती महला…