Live on
Your Voice, Your Power
एजेन्सी– पछिल्लो ५४ घण्टायता भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल र संदिग्ध लडाकुबीच भएको भीडन्तमा कम्तीमा ८ जनाको ज्यान गएको छ । कश्मीरको हन्द्वारा क्षेत्रमा गत शुक्रबारयता भारतीय सुरक्षा बल तथा संदिग्ध लडाकुबीचको भीडन्तमा दुई लडाकु, तीन भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स सिआरपीएफका अर्धसैनिक, दुई प्रहरी तथा एक सर्वसाधारण गरी ८ जनाको मृत्यु भएको भारतीय…