भारत / चीन / सार्क « Khabarhub

चीनको रसायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु

काठमाडौं– पूर्वी चीनको याङ्चेङमा अवस्थित एक रसायनिक मल उद्योगमा विस्फोट हुँदा कम्तिमा ४४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ६ सय ४० जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रसायनिक मल उत्पादन गर्ने उद्योगमा बिहीवार दिउँसो आगलागी भएपछि ठूलो विस्फोट भएको थियो । विस्फोट हुँदा भूकम्प मापन केन्द्रले २.२ म्याग्नेच्युटको कम्पन…