Live on
Your Voice, Your Power
अफगानिस्तान– उच्चस्तरीय राजनीतिक समारोह भइरहेको स्थाननजिकै अफगानिस्तानको राजधानी काबुलमा विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अफगानिस्तानको पीडी १३ भन्ने स्थानमा भएको विष्फोटनमा अन्य १९ जना घाइते भएका छन् । शिया हजारा समुदायका धार्मिक नेता अब्दुल अली मिजारीको मृत्यु भएको २४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लक्षित गरी रकेट आक्रमण भएको जनाइएको…