भारत / चीन / सार्क « Khabarhub

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्दै, दक्षिण भारतबाट पनि उम्मेदवारी

काठमाडौं- भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले दुई निर्वाचन क्षेत्रबाट आसन्न आम निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । काँग्रेस पार्टीका वरिष्ठ नेता एके एन्टोनीले पत्रकार सम्मेलनका क्रममा अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र उत्तर प्रदेश राज्यको अमेठीका साथै दक्षिण भारतको केरला राज्यस्थित वायानाड निर्वाचन क्षेत्रबाट पनि उम्मेद्वारी दिने जनाएका हुन् । उनले…