भारत / चीन / सार्क « Khabarhub

भारतमा लगानीको क्षेत्र खोज्दै साउदी अरब

एजेन्सी– भारत भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानले भारतमा १ खर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको अवसर रहेको जनाएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा साउदी अरबले भारतमा १ खर्ब डलरभन्दा धेरै लगानीको अवसरको खोजी गरिरहेको जनाएका हुन् । युवराज बिन सलमानले सन् २०१६ यता साउदी अरबबाट भारतमा ४४ अर्ब…