भारत / चीन / सार्क « Khabarhub

बलोचिस्तानमा बम विष्फोट, एक जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटमा एक जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको नसिराबाद जिल्लाको डेरा मुराद जमाली क्षेत्रमा भएको बम आक्रमणमा अरु १३ जना घाइते भएका छन् । रमोट कन्ट्रोलबाट नियन्त्रित बम आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको क्षेत्रमा अतिवादी लडाकु समूहहरु…