Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारले लागू गरेका आर्थिक सुधारका कारण मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका हुन् । उनले सन् २०४७ सम्म ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न सरकारले आर्थिक…