Live on
Your Voice, Your Power
काठमाडौं– चीनको जन्मदर पछिल्लो समय निरन्तर घट्दै गइरहेको छ । यस्तो अवस्थामा जनसङ्ख्या बढाउन चीनले नयाँ जुक्ति निकालेको छ । चीन सरकारले सन्तान जन्माउने दम्पत्तिलाई हरेक वर्ष ३ हजार ६ सय युआन अर्थात् ५ सय डलर दिने योजना अघि सारेको छ । बीबीसीका अनुसार सन्तान जन्माउने दम्पत्तिलाई बच्चा तीन वर्षको हुँदासम्म उक्त रकम प्रदान गरिनेछ…