Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । इस्लामावाद शहरमा सवारी साधन चोरीका घटनामा वृद्धि भएको देखिएको छ । पछिल्लो एक सातामा इस्लामावादमा ४० वटा सवारी साधन चोरी भएको छ । बिजनेस रेकर्डरले संकलन गरेको तथ्यांक अनुसार इस्लामावादमा पछिल्लो एक सातामा ६१ वटा आपराधिक घटना भएका छन् । यसमा ३१ वटा…