Live on
Your Voice, Your Power
जिनान - पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ । रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।