Live on
Your Voice, Your Power
चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विकासशील मुलुकहरुमा १० खर्ब ३० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । यत्रो ठूलो लगानीसँगै चीनको ध्यान भने अब सडक र पुल बनाउनेभन्दा पनि बीआरआईको ऋण कसरी व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुन थालेको छ । चीन विश्वकै सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता मुलुक हो । सन् २०२१ मा…