भारत / चीन / सार्क « Khabarhub

प्रधानमन्त्री मोदीको सिद्धान्त- न्यूनतम सरकार अधिकतम शासन

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सबैभन्दा ठूलो सिद्धान्त नै ‘न्यूनतम सरकार, अधिकतम शासन’ रहेको बताएका छन् । यूएईको दुबईमा आयोजित विश्व शासन सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनताको जीवनमा कमभन्दा कममात्रै सरकारी हस्तक्षेप हुनुपर्ने उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार सम्मेलनमा उनले विश्वव्यापी मञ्चहरुमा सुधार सबैको समान प्रतिनिधित्व हुनुपर्ने जिकिर गरे…