Live on
Your Voice, Your Power
बेइजिङ- सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शान्डोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो । हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ । जिनानको शिक्षा विभागले…