भारत / चीन / सार्क Archives | Page 63 of 343 | Khabarhub Khabarhub

इसरोले अक्टोबर २१ मा पहिलो गगनयान मिसन सञ्चालन गर्ने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख डा एस सोमनाथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी–डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१) मा हुने बताएका छन् । उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीन वटा परीक्षण गरिने छ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष…