Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा पुनः पोलियोको सङ्क्रमण फेला परेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा पोलियाको सङ्क्रमण फेला परेको जानकारी दिएको हो । यससँगै लाहोरमा यस वर्ष देखिएको यो चौथो पोलियो सङ्क्रमण हो । लाहोरमा फेला परेका चारमध्ये पोलियोको तीन केसको अणुवाशिंक परीक्षण गर्दा यस सङ्क्रमण अफगानिस्तानमा फेला परेको भाइरससँग मेल खाएको मन्त्रालयको…