भारत / चीन / सार्क « Khabarhub

ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र

ताइपेई- ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र बन्दै गएको छ । ताइवानमा आगामी जनवरी १३ मा चुनाव हुँदैछ । चीनले ताइवान स्ट्रेटमा नौसैनिक यद्धपोत, लडाकु विमानको परिचालनलाई तीव्र बनाएको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो । चीनले ताइवान स्ट्रेट क्षेत्रमा जे १० र जे १६ लडाकु विमान उडाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, युद्धपोतबाट चिनियाँ…