Live on
Your Voice, Your Power
श्रीनगर- भारतको जम्मु कश्मीरको सीमावर्ती क्षेत्रमा केन्द्र सरकारले थालेको विकास परियोजनाबाट स्थानीयहरु हर्षित भएका छन् । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेसँगै नयाँ विकासका परियोजनाहरु पनि सुरु गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीर क्षेत्रमा हाल पर्यटन उद्योगलाई लक्षित गरी परियोजनाहरु अघि बढाइएका छन् । पर्यटन क्षेत्रमा विकासको थप पहलसँगै जम्मु…