भारत / चीन / सार्क Archives | Page 70 of 299 | Khabarhub Khabarhub

चीनमा लकडाउनका कारण भूकम्पको बेला पनि भाग्न नपाएको भन्दै स्थानीयको आक्रोश

काठमाडौँ- भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूले कोभिड लकडाउनका कारण अधिकारीहरुले आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् । चेङ्दुका केही मानिसले ६.८ म्याग्निच्युडको भूकम्प जाँदा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ७४ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुको भनाइ…