भारत / चीन / सार्क Archives | Page 74 of 343 | Khabarhub Khabarhub

‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’

कराँची- पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् । कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् । अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न…