Live on
Your Voice, Your Power
काबुल- अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो । त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको…