भारत / चीन / सार्क Archives | Page 78 of 301 | Khabarhub Khabarhub

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा

काठमाडौँ- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ । काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा…