भारत / चीन / सार्क Archives | Page 81 of 343 | Khabarhub Khabarhub

सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा चीनमा महिला पक्राउ

बेइजिङ- चीनमा जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । चिनियाँ जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकार ली हाओशीको समर्थन गर्दै अनलाइनमा पोस्ट गरेको आरोपमा ३४ वर्षीया महिलालाई पक्राउ गरिएको बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएको छ । यसअघि ली हाओशीले चिनियाँ जनमुक्ति सेनाप्रति व्यङ्ग्य गर्दै दुई…