Live on
Your Voice, Your Power
बेइजिङ- चीन सरकारले विदेशमन्त्री छिन गाङलाई बर्खास्त गरेको छ । चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले गाङलाई चीन सरकारले बर्खास्त गरेको जनाएको हो । चीनको सिन्ह्वा समाचार संस्थाले गाङलाई बर्खास्त गरिएको जनाएको हो । चीनको संसदले उनलाई बर्खास्त गर्ने विषयमा मतदान गरेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । उनको…