भारत / चीन / सार्क « Khabarhub

बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त

बेइजिङ- बेइजिङ भ्रमणमा गएकी एक जना महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघले चिन्ता व्यक्त गरेको छ । गत अक्टोबर महिनामा बेइजिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी साउथ चाइना मर्निङ पोस्टकी पत्रकार घर नफर्केकी हुन् । उनी हाल बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त पत्रिकाका लागि सुरक्षासम्बन्धी रिपोर्टिङ गर्दै आएकी…