भारत / चीन / सार्क « Khabarhub

गुजरातमा १८ अर्ब ७५ करोड डलर लगानी थपिने

नयाँ दिल्ली- भारतको गुजरात राज्य सरकार र विभिन्न कम्पनीबीच १८ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता भएको छ । सरकारले जारी गरेको विज्ञप्तिअनुसार ती कम्पनीहरुले गुजरातको हरित ऊर्जा, सहरी विकास तथा आवास, कृषि, ग्रामीण विकासजस्ता क्षेत्रमा लगानी गर्नेछन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केही समयअघि गुजरात सरकारले स्टिल उत्पादक कम्पनी एर्सेलोरमित्तल निप्पोन…