Live on
Your Voice, Your Power
श्रीनगर- भारतको जम्मु कश्मीरका किसान दूध उत्पादनतर्फ आकर्षित भएका छन् । पछिल्ला चार वर्षमा जम्मु कश्मीर प्रशासनले कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेसँगै त्यहाँ दूधको उत्पादनमा पनि वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस क्षेत्रलाई दूध एमव् दूग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन विशेष योजना अघि सारिएको एएनआईले उल्लेख गरेको छ । पछिल्ला केही…