भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि

काबुल- अफगानिस्तानमा पठाइएको अमेरिकी सहायताको तालिबानबाट दुरुपयोग गरिरहेको भन्दै अमेरिकाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडलाई लेखेको पत्रमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको विदेश नीति समितिका अध्यक्ष माइकल मकौलले चिन्ता व्यक्त गरेका हुन् । पत्रमा उनले युएसएडजस्ता अमेरिकी संस्थाले पठाएका मानवीय सहायताको दुरुपयोग भइरहेको बताउँदै आम अफगान जनतामाझ ती सहायता पुग्न…